कांग्रेस नेता विमलेन्द्र निधिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले प्रदेश नम्बर २ मा बहुमत ल्याउने र अन्य स्थानमा राम्रो मत हासिल गर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको भेटका क्रममा निधिले कम्युनिस्ट गठबन्धन बनेपछि कांग्रेस साँघुरिने देखिए पनि पहिलो चरणको निर्वाचनले कांग्रेसलाई बलियो ब