१२ कात्तिक, बुटवल । रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय पारेको छ । रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । यहाँ नेकपा […]