गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।...

सम्बन्धित सामग्री

गभर्नरको राजीनामा माग्ने नेविसंघका विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाडौं–गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।गभर्नर अधिकारी एमालेको अर्...

गभर्नरको राजीनामा माग्ने नेविसंघका विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाडौं–गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।गभर्नर अधिकारी एमालेको अर्...

गभर्नर अधिकारीको राजीनामा मागसहित प्रदर्शन

काठमाडौँ– सत्तानिकट संयुक्त विद्यार्थी संगठनहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो ब्यानर टाँसेका छन् । राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरूले विरोध प्रदर्शन सहित बालुवाटारमा कालो ब्यानर टाँसेका हुन् । उनीहरूले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका बताएका छन् । नेकपा एकीकृत समाजवादी निकटक अनेरास्ववियुका अध्यक्ष […]

गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै राष्ट्र बैंक अगाडि प्रदर्शन

काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन भएको छ। तीन विद्यार्थी संगठनले राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका हुन्। गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यको रुपमा रहेको समाचार आएपछि विद्यार्थी नेताहरूले उनको राजीनामा माग गर्दै आन्दोलन थालेका हुन्।

गभर्नरकाे राजीनामा माग गर्दै संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै

काठमाडाैँ – संयुक्त विद्यार्थी संगठनले आज विरोध प्रदर्शन गर्दैछन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा रहेको भन्दै कुनै पनि राजनीतिक दलमा रहेको व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हुन नमिल्ने भन्दै विरोध प्रदर्शन गर्न लागेका हुन्। उनीहरूले गभर्नर अधिकारीको राजीनामा माग गर्दै आएका छन्। आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंकअघि कालो ब्यानर टाँसेर विरोध जनाउने […]

गभर्नर अधिकारीको राजीनामा माग, बालुवाटार घेराउ गर्ने तयारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी)ले घेराउ र विरोध […]

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको […]

गभर्नर अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘महाप्रसाद अधिकारी र उनको परिवारको सम्पत्ति छानबिन गर’, ‘राष्ट्र बैंक सोस्ने एमालेलाई पोस्ने ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । नेकपा एमालेको अर्थ […]

गभर्नर अधिकारीको राजीनामा माग्दै शेयर बजार लगानीकर्ताले गरे प्रदर्शन

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौँ प्रदर्शन भएको छ । नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताको समूहले राजीनामा माग गरि सोमबार मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका हुन् । पुँजी बजार सुधार संघर्ष समितिले पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरू राष्ट्र बैंकले ल्याएको […]