काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौँ प्रदर्शन भएको छ । नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताको समूहले राजीनामा माग गरि सोमबार मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका हुन् । पुँजी बजार सुधार संघर्ष समितिले पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरू राष्ट्र बैंकले ल्याएको […]