अन्टार्कटिकाका (द लास्ट डिग्री–द साउथ पोल एण्ड माउन्ट भिन्सन) को अभियानमा सामेल हुन तीन शेर्पा दाजुभाइ सात महाद्वीपका ७ शिखर आरोहण गर्ने लक्ष्यसहित त्यसतर्फ प्रस्थान गरेका छन्।...
काठमाडौं : पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङका आरोही सुशील सेर्माले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफल आरोहण गर्दै शिखरमा नेपालको झण्डा फहराएका छन्। यो हिमाल रसियामा पर्छ।सेर्माले साउन ३२ गते विहान माउण्ट एल्ब्रसको सफल आरोहण गरेका हुन्। सेर्माले सो हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासँगै पाँचथरकै तुम्वेवा गाउँपालिका र किरात धर्मावलम्बीले प्रयोग गर्ने ध्वजासमेत फहराएका थिए। सेर्मा अगष्ट ११ मा रसिया प्रस्थान गरेका थिए। उनी काठमाडौंदेखि मस्को, मिनिटल्न
विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ।इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड (ग्याबु) शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन्। सानुबाबु सुन
काठमाडौँ- धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार सङ्घ, कास्कीले आज सम्मान गरेको छ । संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् । कार्यक्रममा फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए । आरोही श्रेष्ठले आर्थिक […]
धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई मङ्गलबार पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ । नेपाली आरोही महिलाले आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै उनि हरुलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । उनले कोरोना महामारीमा सुस्ताइरहेको पर्यटनलाई उठाउन […]
ताप्लेजुङ : कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ। विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो।
रेडियोले सदरमुकाम फुङ्लिङमा कार्यक्रमको आयोजना गरी शेर्पालाई स्वागत गरेको…
काठमाडौं : नेपाली सेनाले हिउँद याममा पहिलोपटक केटु हिमालको सफल आरोहण गर्ने नेपाली आरोहीलाई बुधबार सम्मान गरेको छ। पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल आरोहण हिउँद याममा अहिलेसम्म हुन सकेको छैन । विश्व कीर्तिमानी नेपाली आरोहीहरूलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा कदरपत्रले सम्मान गरेका हुन्। नेपाली आरोहण दलले ३ माघमा ८६११ मिटर अग्लो केटु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । उनीहरूले केटु हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै नेपाली राष्ट्रगान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् । मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू को कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बता
विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु(पाकिस्तान) को सफल आरोहण गरी किर्तिमान कायम गर्ने नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट...
काठमाडौं । हिमाल आरोही माया शेर्पाले युरोपको सर्वाधिक अग्लो हिमाल एल ब्रुसको सफल आरोहण गरेकी छिन ।
आठ हजार मिटर माथिका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही माया शेर्पाले शनिबार ...