लोपोन्मुख सूचीमा रहेको रेड पाण्डाको बासस्थान नेपालमा झण्डै ४ सय स्थानमा रहेको छ । सन् २०२१ मा नेपाली अधिकारीहरुले अबैध रुपमा ओसारपसार गरिएको रेड पाण्डाको छाला सबैभन्दा धेरै बरामद गरेका थिए । नेपालमा रेडपाण्डाको तस्करी भइरहेको सन्दर्भमा सोनाम टासी लामा रेण्ड पाण्डाको संरक्षणमा सकृय छन् । विश्वकै तेश्रो अग्लो हिमाल कञ्चनजंघाको फेदीमा रहेको एउटा गाउँमा […]