नदी कटानबाट गोकुलेश्वरवासीलाई खतरा

दार्चुला : पुरानो बजारका रूपमा रहेको दार्चुलाको गोकुलेश्वर बजार देशका अन्य जिल्लाबाट दार्चुला सदरमुकाम पुग्ने प्रवेशद्वार पनि हो। सुनसान अवस्थामा रहेको गोकुलेश्वर बजारले स्थानीय तहको पुनर्सरचनासँगै नयाँ रूप लिएको छ। त्यसमाथि शैल्यशिखर नगरपालिकाको केन्द्र घोषणा भएपछि भने यो क्षेत्रमा नयाँ घर बन्ने होडबाजी नै चलेको छ।  ...

सम्बन्धित सामग्री

कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा

काठमाडौँ – मुलुकमा जारी मनुसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढेको छ । कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिले तिनाउ नदीको बहाव खतरा तहमा […]

नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

काठमाडौँ । कैलालीको टीकापुर-८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् ।  टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् । स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् । […]

आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा

काठमाण्डाै - आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वतका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ । यस्तै, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भइ बहने केही साना नदी र खोलामा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो । यस्तै,...

तीन दिनसम्म १८ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा

काठमाण्डाै - आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने महाशाखाले जनाएको छ । यस्तै, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह ग...

महाकाली नदी बस्तीमा छिर्नबाट बच्यो

कञ्चनपुर । महाकाली नदीमा बाढीले पक्की सडक कटान गरेपछि बस्तीमा छिर्ने खतरा बढेपछि स्थानीयले सो क्षेत्रमा तटबन्ध गर्न सुरु गरेका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले सोमबार रातीबाट नै निर्माणाधिन ६ लेनको पक्की सडक कटान गर्न सुरु गरेको थियो । तर त्यसको रोकथामका लागि जिल्लास्थित सरोकारवाला निकाय मौन बसेपछि स्थानीयले आफ्नै पहलमा नदी […]

महाकाली नदी बस्तीमा छिर्ने खतरा बढ्यो

कञ्चनपुर । महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि महाकाली नदीको बाढी बस्तीमा छिर्ने खतरा बढेको हो । बाढी बस्तीमा छिरेसँगै पछि भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ का चार सय बढी घर […]

बेल नदी कटानले नमुना विद्यालय र लक्ष्मणपुर गाउँ नै जाेखिममा

बेल नदी कटानले कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नम्बर लक्ष्मणपुर ६ स्थित जिल्ला कै नमुना विद्यालय सरस्वती आधारभूत विद्यालय बगाउने खतरा बढेको छ।...

आज कहाँ–कहाँ छ बाढीको खतरा ? सतर्क रहन अनुरोध

बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको तटीय क्षेत्रमा जलसतह खतरा तह पार गरेकाले सतर्क रहन अनुरोध गरेको छ । ट्विटरमार्फत बिहान एक सूचना जारी गर्दै महाशाखाले भनेको छ, ‘हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला ।’ देशका अन्य ठाउँमा समेत बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । ‘सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास जलमाप...

फोहोर नउठ्दा वाग्मती लगायतका नदी प्रदूषित बन्ने खतरा

काठमाडौँ उपत्यकाको फोहोर नउठेपछि वाग्मतीलगायतका नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो । फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहोर थुप्रो लागेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् ।वाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै स्