‘रोटरी जर्नो अवार्ड’ देशभरका १३ पत्रकारलाई हस्तान्तरण(हेरौं १५ तस्विर)

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी बर्ष २०१९–२० का लागि १३ जना पत्रकारलाई एक भब्य समारोहबीच प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान राेक

महेश कार्की बाजुरा । बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान राेक लगाइएकाे छ । बाजुरामा प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी रहेकाे छ । तर मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले भने जारी मतगणनाकाे बारेमा जानकारी दिन नमानेपछि पत्रकारलाई सूचना लिन कठिन भएकाे हाे । आज (शुक्रबार) बिहानबाट बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान राेक […]

पत्रकारलाई सुत्केरीभत्ता र उपचार खर्च

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झ

संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

६ पुस, काठमाडौं । प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ । यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको छैन । पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद […]

पत्रकारलाई फसाउन खोजेको आरोपमा दुई प्रहरी निलम्बित

रौतहटमा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउन संलग्न रहेको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन्।...

पत्रकारलाई कामबाट ननिकाल्न महासङ्घको चेतावनी

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासङ्घले कुनै पनि बहानामा पत्रकारकाे रोजगारी नखोस्न चेतावनी दिएको हो ।  न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को पहिलो लहरमा जस्तै ...

सुदूरपश्चिमका २४ पत्रकारलाई कोरोना

बैतडी : नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने पत्रकार पनि संक्रमणको चपेटामा परेका छन्।  हालसम्म  बैतडीसहित सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ।नेपाल पत्रकार महासंघ,सुदूरपश्चिम  प्रदेश समितिका अध्यक्ष योगेश रावलका अनुसार सबैभन्दा बढी  कैलालीका ११ जना पत्रकारलाई कोरोना पुष्टि भइसकेको छ।यस्तै, कञ्चनपुर र डडेल्धुरामा ३-३, बैतडी, डोटी र बाजुराका २-२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश

पत्रकारलाई कारवाही गर्नसक्ने सञ्चार विधेयक ल्याईंदै

गण्डकी प्रदेशमा सचिवले पत्रकारलाई कारवाही गर्नसक्ने गरी सञ्चार विधेयक बनेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले पत्रकारलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने गरि विधेयक ल्याउन थालिएको हो ।...

पत्रकारलाई सोमबारदेखि खोप

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी... The post पत्रकारलाई सोमबारदेखि खोप appeared first on Purbeli News.

प्रधानमन्त्रीले बाँडे पत्रकारलाई सुन्तलाको माला (तस्बिरहरू)

उनले ठट्यौली शैलीमा पत्रकारलाई ‘सुन्तला खानुस् तपाईंहरू पनि’ भनेका थिए।