नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तीप्रति शेखर समूहको असन्तुष्टि, समानान्तर समिति बन्न सक्ने

नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व चयनको विषयलाई लिएर शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट भातृ संगठनको नेतृत्व नियुक्त गरेको भन्दै...

सम्बन्धित सामग्री

पेल्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

१० चैत, काठमाडौं । नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षले सभापतिले एकलौटी निर्णय गर्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने चेतावनी दिएको छ । नेता कोइरालाले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संगठनका केही पूर्वनेतासहित सीमित केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका थिए । नेता शेखरको सम्पर्क कार्यालय बालुवाटारमा भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले […]