रुपन्देहीमा नेविसंघको समानान्तर समिति गठन

१९ माघ,बुटवल। नेपाली विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीमा समानन्तर समिति गठन भएको छ । संस्थापन पक्षबाट सन्दीप पाण्डेलाई संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मनोनयन गरेको भोलिपल्ट संस्थापन ईतर समूहले शम्सेर खड्कालाई सभापति चयन गरेको हो । संस्थापन पक्षका केन्द्रीय अध्यक्ष शेर्पाले पाण्डेलाई सभापतिमा चयन गर्दै ३ महिना भित्र जिल्ला अधिबेशन गर्ने जिम्मेवारी दिएका थिए । केन्द्रीय […]

सम्बन्धित सामग्री

नेविसंघ बारामा समानान्तर समिति

बारामा नेपाल विद्यार्थी संघको समानान्तर समिति गठन भएको छ। बुधबार भएको भेलाले प्रविण सिंह राउतको संयोजकत्वमा समानान्तर जिल्ला कार्यसमिति चयन गरेको हो। मंगलबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले समीर चौधरीलाई अध्यक्षको जिम्मेवारी...

नेविसंघको असन्तुष्ट पक्षले देउवाको घर घेर्ने

२४ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् । नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् । समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रेसको पार्टी कार्यालयमा गए पनि प्रहरी परिचालन गरेर जान […]

जम्बो कमिटी बनाउँदा पनि नेविसंघमा असन्तुष्टि

संस्थापनइतर समूहका असन्तुष्ट नेताहरू समानान्तर समिति गठनको तयारीमा, रणनीति बनाउन छलफलमा सिटौला समूह  इतिहासकै जम्बो तदर्थ समिति गठन हुँदा पनि नेपाल विद्यार्थी संघमा असन्तुष्टि उत्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले बनायो समानान्तर समिति

१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेको छ । शनिबार असन्तुष्ट पक्षले आयोजना गरेको भेलाले पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिले विधान वमोजिम कारबाही गराउन र सम्मेलनको तयारीका लागि काम गर्ने असन्तुष्ट समूहका सदस्य बालकुमार केसीले बताए […]

नेपाली कांग्रेस झापाले भन्यो- अनधिकृत व्यक्तिले बोलाएको भेलामा नजानू

झापा- नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरीत कार्य गर्ने अनधिकृत समिति एवं व्यक्तिले बोलाएको भेला तथा सभामा सहभागी नहुन नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा शुभचिन्तकलाई निर्देशन दिएको छ। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र […]

भातृ संगठनमा समानान्तर समिति गठनको चेतावनी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका अध्यक्ष नियुक्त गरेपछि नेता डा. शेखर कोइरालाले समानान्तर समिति गठन गर्ने चेतावनी दिनुभएको । पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाउनुभएको छ । शेखर निकट नेता गुरुराज घिमिरेले …

जसपा सप्तरीमा समानान्तर समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले जिल्ला समानान्तर समवन्य समिति गठन गरेको छ । जिवछ यादवको अध्यक्षतामा १५१ सदस्यीय जिल्ला समवन्य समिति गठन गरेको हो ।

पर्सामा जसपाको समानान्तर समिति, जिल्लाको विवादले प्रदेशमा पनि ध्रुवीकरण

सत्तारुढ जनता समाजवादी पार्टी नेपालको पर्सा जिल्ला समितिमा विवाद बढेको छ । पछिल्लो साता दुई समूहले बेग्लाबेग्लै जिल्ला समन्वय समिति गठन गरेका थिए । सो विवादका बारेमा पार्टीको मधेस प्रदेश समिति पनि विभाजित देखिएको छ ।संस्थापन पक्षसँग असन्तुष्ट रहेको समूहले माघ २ मा मञ्जुर अन्सारीको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको थियो । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्षधर रहेका पूर्व अध्यक्ष रामनरेश यादव पक्षले भने गत शुक्रबार नै अलग्गै भेला गरी जिल्ला समिति पुनर्गठन गरेको थियो ।जसपाको मधेस प्रद

लोकतान्त्रिक समाजवादीको मोरङमा समानान्तर समिति घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी  कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ठाकुरले विधान विपरीत एकलौटी रुपमा मोहम्मद कादिरको संयोजक समिति गठन गरेकामा विरोध गरेका छन् ।प्रदेश उपाध्यक्ष कामेश्वर रौनियारले बहुमत सदस्यहरूको भेलाबाट इनामुल हक अन्सारीको संयोजकत्वमा गठन गरिएको ३१ सदस्यीय मोरङ कार्यसमितिलाई मान्यता दिनुपर्ने माग गर्दै दबाबमूलक कार्य गर्ने बताए । उ

खेलकुद महासंघमा ओली पक्षको समानान्तर समिति

नेकपा एमाले समर्थित नेपाल खेलकुद महासंघमा अध्यक्ष केपी ओली समूहले समानान्तर समिति गठन गरेको छ।  मंगलबार रमेश पौडेलको अध्यक्षतामा ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार गठन गरिएको हो।