सशस्त्रमा एआईजी बढुवा गर्न ३ दिने सूचना

सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ । बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ ।सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धामा रहेका डीआईजी राजु अर्याल बरियतामा अगाडि छन् । बरियताको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।अर्याल र पौडेल २०५४

सम्बन्धित सामग्री

३० वर्षे सेवाहद हटाउने चलखेलले ‘एआईजी’ बढुवा अन्योलमा

काठमाडौं । प्रहरीमा ३० वर्षे सेवाहद हटाउने चलखेलका कारण रिक्त चार अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा अन्योलमा परेको छ । प्रहरीमा ८ एआईजी दरबन्दी रहेकोमा हाल चार एआईजीको कुर्सी खाली छ । एआईजीको ५६ वर्षे उमेरहदका कारण विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुणकुमार बीसी र रवीन्द्र धानुकले अवकाश पाएपछि एआईजी पद रिक्त भएको हो । प्रहरी […]

प्रहरीमा ३० वर्षे सेवाहद हटाउने चलखेलले अन्योलमा एआईजी बढुवा

आईजीपी धीरजप्रताप सिंह प्रहरीको ३० वर्षे सेवाहद हटाउने चलखेलमा लागेपछि एआईजी बढुवा नै अन्योलमा परेको हो ।

सशस्त्रमा एआईजी बढुवा प्रक्रिया सुरु

काठमाडौं, बैशाख १७ । सशस्त्र प्रहरी बलमा १९ वैशाखदेखि रिक्त हुने अतिरिक्त महानिरीक्षक (एआईजी) पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले आकांक्षीलाई आवश्यक कागजात बुझाउन शुक्रबार ढिलो पाँच दिनको समय दिएर पदपूर्तिसम्बन्धी सूचना निकालेको छ । सूचनामा १९ वैशाखदेखि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको […]

सशस्त्रमा एआईजी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी बलमा १९ वैशाखदेखि रिक्त हुने अतिरिक्त महानिरीक्षक (एआईजी) पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले आकांक्षीलाई आवश्यक कागजात बुझाउन शुक्रबार ढिलो पाँच दिनको समय दिएर पदपूर्तिसम्बन्धी सूचना निकालेको छ । सूचनामा १९ वैशाखदेखि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको सदस्य सचिवका […] The post सशस्त्रमा एआईजी बढुवा प्रक्रिया सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्वोच्चले सोध्यो- वरीयाताक्रमअनुसार एआईजी बढुवा किन भएन ?

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा वरीयताक्रमअनुसार किन नभएको भन्दै जवाफसहित छलफलका लागि विपक्षीलाई उपस्थित हुन आदेश दिएको छ । एआईजी बढुवाविरुद्ध तीन नायब महानिरीक्षक (डीआईजी)ले दायर गरेको रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासले सो आदेश दिएको हो । एआईजी बढुवा प्रकरण सर्वोच्चले वरिष्ठलाई छाडेर कनिष्ठलाई बढुवा गर्नुको कारण पेस गर्न सरकारको […] The post सर्वोच्चले सोध्यो- वरीयाताक्रमअनुसार एआईजी बढुवा किन भएन ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

एआईजी बढुवा सिफारिसविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ नै हुन सकेन

काठमाडौं, चैत २२ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको प्रारम्भिक सुनुवाइ नै हुन सकेको छैन । प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा दायर रिटको प्रारम्भिक सुनुवाइ दुई दिनदेखि हुन सकेको छैन । आइतबार […]

पुनरावलाेकन समितिकाे निष्कर्ष- एआईजी बढुवा सिफारिसमा कुनै कैफियत छैन

सरकारले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसलाई लोकसेवा आयोग समेत सदस्य रहेकाे पुनरावलाेकन समितिले सदर गरेको छ ।

कहाँ पुग्यो एआईजी बढुवा सिफारिसको छानबिन ?

काठमाडौँ- नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा सिफारिसबारे छानबिन भइरहेको छ । लोक सेवा आयोगका अध्यक्ष संयोजक रहने बढुवा पुनरावलोकन समितिले छानबिन गरिरहेको हो । गृह मन्त्रालयले १ चैतमा तीन जना डीआईजीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । डीआईजीहरू बसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयको बढुवा समितिले […]

शक्तिका आडमा कोटा भाग लगाएर एआईजी बढुवा

गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ ।गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थि

एआईजी बढुवा सिफारिसले प्रहरीमा असन्तुष्टि

२ चैत, काठमाडौं । गृह मन्त्रालयले बुधबार गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा सिफारिसप्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्र निकटका अधिकृतहरुलाई बढुवा सिफारिस गरिएको भन्दै प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट बनेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि मन्त्रालयमा […]