एआईजी बढुवा सिफारिसले प्रहरीमा असन्तुष्टि

२ चैत, काठमाडौं । गृह मन्त्रालयले बुधबार गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा सिफारिसप्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्र निकटका अधिकृतहरुलाई बढुवा सिफारिस गरिएको भन्दै प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट बनेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि मन्त्रालयमा […]

सम्बन्धित सामग्री

एआईजी बढुवा सिफारिसले नक्सालमा खैलाबैला, आईजिपी नै असन्तुष्ट

नेपाल प्रहरीको एआईजीको बढुवा सिफारिसप्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । गृह मन्त्रालयले बुधबार गरेको सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्रको दवावमा भएको भन्दै असन्तुष्टि वढेको हो । बढुवा सिफारिसप्रति ...