काठमाडौं, १५ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान ठोक्किएको मुस्ताङको नौरिकोटमा नेपाली सेनाको होलिकप्टर लाने प्रयास भएपनि सफलता हासिल हुन सकेको छैन । सेनाको हेलिकप्टर मौसम खुल्ने पर्खाईमा बसेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार हेलिकोप्टर जोमसोम भन्दा १५ किलोमिटर दूरीमा ल्यान्डिङ गरेको अवस्थामा छ । आज मौसम नखुले जोमसोममा हेलिकोप्टर राखेर भोलिमात्र दुर्घटनाग्रस्त क्षेत्रमा […]