चिनियाँ जहाज दुर्घटना अपडेट : चालक दलसहित १३२ जनाकाे अवस्था अज्ञात, विमान टुक्राटुक्रा

काठमाडौं । सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३२ जनाको अवस्था अज्ञात रहेको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेका छन् । बोइङ ७३७ गुआङ्सीको वुझाउ नजिकै खसेका विमानको हाल उद्धार कार्य चलिरहेको बताइएको छ । उद्धार कार्यका लागि तत्काल […]

सम्बन्धित सामग्री

फोटो र भिडियोमा हेर्नुस् कहालीलाग्दो जहाज दुर्घटना (अपडेट)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको विमानस्थल प्रशासनले जनाएको छ।

जहाज दुर्घटना अपडेट: ब्ल्याक बक्स फेला पर्यो, घाइते सबैको बर्न इन्जुरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजको ब्य्याक बक्स फेला परेको छ ।

जहाज दुर्घटना अपडेट: पछिल्ला तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको दुर्घटना क्षेत्रबाट ताजा तस्बिर प्राप्त भएका छन् ।

जहाज दुर्घटना अपडेट: ५० को मृत्यु भएको अाश‌ंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना मध्ये ५० भन्दा बढीको मृत्यु भएको विमानस्थलका अधिकारीले अाश‌का गरेका छन् ।

बाङ्ला जहाज दुर्घटना अपडेट : ६७ यात्रु, चालक दल ४, घाइते १४ लार्इ अस्पताल लगियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार रहेको खुलेको छ।