अमेरिकाको अलास्कामा जहाज दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी। अमेरिकाको अलास्कामा जहाज दुर्घटना भएको छ। दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण जहाज दुर्घटना भएको आशंका गरिएको छ। दुर्घटनाको समयमा घटनास्थल वरपरको भिजिविलिटी मात्र २ माइल रहेको र वर्षा पनि भइरहेको स्थानीय प्रहरीले जानकारी दिएका छन्। दुर्घटनामा मर्नेको पहिचान अझै सार्वजनिक गरिएको छैन। घटनाको जाँच संघीय विमान प्रशासन तथा राष्ट्रिय सुरक्षा बोर्डले गर्नेछ।

सम्बन्धित सामग्री

रुसी लडाकु विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं : दक्षिणी रुसमा एउटा लडाकु जहाज दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। युक्रेनको सीमा नजिक रुसको ययास्क सहरमा सुपरसोनिक लडाकु जहाज आवासीय भवनमा ठोक्किएर दुर्घटना भएको हो। घटनामा अरु कम्तीमा १९ जना घाइते भएका छन्। घाइते हुनेमा आवसीय भवनका बालबालिकासमेत छन्। एउटा ९ तले भवनमा लडाकु जहाज ठोक्किएपछि त्यहाँ आगोको मुस्लो देखिएको जनाइएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार जहाज ठोक्किएको भवनबाट कम्तीमा ६ जना मानिस बेपत्ता छन् । सुखोई एसयू–३४ जहाज आवसीय भवनमा बजारिनुअघि