दाङ – देउखुरीकी १४ वर्षीया एक बालिका लामो समय शिक्षकको यौन दुर्व्यवहारमा परिन्। उनले त्यो कुरा हतपती कतै खोल्न सकिनन्। एकदिन आफ्नो साथीसँग त्यो कुरा खोलिन्। ती शिक्षकले इज्जत जाने डरले कुरा गुपचुप राख्न दबाब दिए। मानसिक रुपमा असर परेपछि बालिका प्रहरीसम्म पुगिन्। प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको बाटो अघि बढायो। केही समयपछि शिक्षक धरौटीमा […]