यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने प्रक्रिया अघि बढिसक्याे : मन्त्री रेग्मी

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ ।  समृद्धि फाउन्डेशन नेपालले आज बुधवार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले म्याद खारेजीका लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको र थप प्रक्रिया अघि बढिसकेको बताउनुभयो । मन्त्री रेग्मीले संशोधित कानुनले यौनजन्य अपराधीलाई कानुनी दायरामा ल्याउन सहयोग पुग्ने र पीडितले तत्काल न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।  ध्यानाकर्षण पत्...

सम्बन्धित सामग्री