अत्यावश्यक बाहेकका आफ्ना सबै कर्मचारीलाई इथोपिया छाड्न अमेरिकाको आदेश

अत्यावश्यक बाहेकका आफ्ना सबै कर्मचारीलाई इथोपिया छाड्न अमेरिकाले आदेश दिएको छ । सशस्त्र द्वन्द्व, अशान्ति र हिंशाका कारण अमेरिकाले यस अगाडि इथोपियामा रहेका सबै अमेरिकी नागरिकलाई देश छाड्न सुझाव दिए लगत्तै कर्मचारीहरुलाई पनि आदेश दिएको हो । शनिबार इथोपियामा रहेको अमेरिकी दूतावासले अशान्ति र हिंशाका घटनाहरु विना चेतावनी भइरहेकाले अवस्था अझ खराब हुनसक्ने बताएको छ […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंकले स्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ। बैंकले १५ वर्ष सेवा अवधि पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको हो।...

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो …

महँगी बढेपछि रोल्स रोयसका कर्मचारीलाई ३ लाख बोनस

बेलायती कार निर्माता कम्पनी रोल्स रोयसले आफ्ना कर्मचारीलाई २ हजार पाउण्ड (३ लाखभन्दा बढी रुपैयाँ) बोनस दिने भएको छ । रुस–युक्रेन युद्धका कारणले विश्वभर बढिरहेको महँगीलाई मध्यनजर गर्दै रोयसले बोनस अफर गरेको हो ।यसरी रोल्स रोयस आफ्ना १४ हजार कर्मचारीलाई उक्त बोनस वितरण गर्ने छ । खासगरी, बेलायतमा ह्वात्तै महँगी बढेपछि कम्पनीले आफ्ना कर्मचारीलाई बोनस वितरणको तयारी गरिरहेको समाचार संस्था बीबीसीले लेखेको छ ।यो बोनसले तल्लोतहका व्यवस्थापक कर्मचारी र शोरुममा बस्ने कर्मचारीलाई बढी लक्षित गरिने छ ।

अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो

युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्र्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ ।केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ ।विदेशमन्त्री मेरिस पायनले बयान जारी गरेर यसबारे जानकारी दिएका हुन् ।युक्रेनमा अष्ट्रेलियाली दुतावास र त्यहाँको कामकारवाही हाल ठप्प छ ।युक्रेन छोड्ने कोसिस गरिरहेका अष्ट्रेलियाली जनताको मद्दतका लागि कर्मचारीलाई रोमानिया पठाइएको छ ।यस्तै, अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले सुरक्षा का

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

अमेरिकाले युक्रेनको दूतावासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूतावासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचार

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

अमेरिकाले युक्रेनको दूतावासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ। अमेरिकाको विदेश मन्त्रालयले आइतबार किभको दूतावासमा रहेका आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन आदेश दिएको हो। पछिल्ला...

नेपाली सेनाले आफ्ना कर्मचारीलाई सस्तो ब्याजमा घर कर्जा दिने

७ पुस, काठमाडौं । नेपाली सेनाले न्‍यूनतम १० वर्ष सेवा गरेका आफ्ना कर्मचारीलाई घर निर्माणका लागि सहुलियत दरमा ऋण दिने भएको छ । बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्‍यालय जङ्गी अड्डामा उक्त कार्यक्रमको शुभारम्भ गरे । सैनिक सेवामा १० वर्ष पूरा गरेका तर आफू र श्रीमान वा श्रीमतीको नाममा घर नरहेका सैनिक कर्मचारीलाई ३.३२ प्रतिशत […]

भारतले कान्दाहारबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कन्दाहार प्रान्तमा केही दिनयता तनाब बढेको छ । सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए । अफगानिस्तानको दक्षिणी कन्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार आएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबा

भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

नयाँ दिल्ली । अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ । सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा […]