अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो

 युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्र्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ ।केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ ।विदेशमन्त्री मेरिस पायनले बयान जारी गरेर यसबारे जानकारी दिएका हुन् ।युक्रेनमा अष्ट्रेलियाली दुतावास र त्यहाँको कामकारवाही हाल ठप्प छ ।युक्रेन छोड्ने कोसिस गरिरहेका अष्ट्रेलियाली जनताको मद्दतका लागि कर्मचारीलाई रोमानिया पठाइएको छ ।यस्तै, अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले सुरक्षा का

सम्बन्धित सामग्री

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

एजेन्सी । विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (FDCO) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् ।

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने

बेलायतले यूक्रेनमा अवस्थित बेलायती दूतावासका केही कर्मचारीलाई फिर्ता बोलाउने भएको छ ।

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (एफसीडीओ) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई युक्रेनबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतका यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् ।

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (FCDO)ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् । बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती नागरिकहरूलाई कन्सुलर सहयोग र समर्थन प्रदान गर्ने लगायतका आवश्यक कामहरू जारी राख्नेछ। (FCDO) ले युक्रेनमा रहेका बेलायती नागरिकहरूलाई पनि […]

अमेरिकापछि बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

एजेन्सी, १० माघ। अमेरिकापछि बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको बीबीसीले उल्लेख गरेको हो। कुनै पनि समय रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। सोहि कारण देखाई […]

बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

रुसको सेना परिचालन हुनसक्ने भन्दै बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको हो। कुनै पनि समय रसियन सेनाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। अत्यावश्यक बाहेकका कर्मचारीलाई…