भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

नयाँ दिल्ली । अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ । सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा […]

सम्बन्धित सामग्री

सैनिक हस्तक्षेपबारे नसोच्न भारतलाई तालिवानको चेतावनी

तालिवानको कब्जामा गइसकेका अफगानिस्तानका प्रान्तहरुमा विभिन्न देशहरुले कन्सुलेट कार्यालय बन्द गरेका छन्, त्यहाँबाट उनीहरुले आफ्ना कर्मचारीलाई बाहिर निकालिरहेका छन्  ।भारतले पनि यस्तै गरिरहेको छ ।  तर, भारतलाई अफगानिस्तानमा सैन्य हस्तक्षेप नगर्न तालिवानले चुनौति दिएको छ । यद्यपी, विकास–निर्माणमा भारतले गरेका कामको तालिवानले प्रशंसा गरेको छ । ‘सैन्य भूमिकाको अर्थ के हो ? यदी उनीहरु अफगानिस्तानमा सैनिकसहित उपस्थिती जनाउन आए भने त्यो राम्रो हुँदैन भन्ने लाग्छ । उनीहरुले अफग