खाँदबारी नगरपालिकाका मेयर खतिवडालाई हेलिकप्टर चार्टर्ड गरेर काठमाण्डौ लगियो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा बिरामी परेपछि उपचारको लागि हेलिकप्टर चार्टर्ड गरेर काठमाडौ लगिएको छ । शुक्रबार स्वास्थ्यमा खराबी आएपछि मेयर खतिवडालाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको उहाँका स्वकीय सचिव सन्तोष चापागाईँले जानकारी दिनुभयो । चापा...

सम्बन्धित सामग्री

हेलिकप्टर पाइलटको गुनासो : प्रहरीकै सामु मुद्दा कमजोर बनाउन लगाइयो

१० माघ, पोखरा । वालिङमा फुटबल प्रतियोगिता भइरहेका बेला मैदानमा हेलिकप्टर ल्याण्ड गर्न दबाव दिने यात्रु र पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेलिकप्टर चार्टर्ड गर्ने विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा, उज्ज्वल थापा तथा कुटपिट गर्ने विष्णु गुरुङ र सुरेश श्रेष्ठ छन् । माघ ५ गते वालिङ कपको सेमिफाइनल […]

पर्यटकीय रुटको हेलिकप्टर चार्टर्ड भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ । काठमाडौँबाट पर्यटकीय रुटमा गरिने हेलिकप्टर चार्टर्डको भाडा बढेको छ । बढेको भाडादर आगामी १५ असोज २०७९ ९१ अक्टोबर २०२२०बाट लागू हुने वायुसेवा सञ्चालक सङ्घ, नेपालले जानकारी दिएको छ । सङ्घले नयाँ भाडादर १२ भदौमा तय गरेको हो । हवाई इन्धनको मूल्य तथा अमेरिकी डलरको एक्स्चेन्ज रेटमा भएको वृद्धिलाई दृष्टिगत गरी सङ्घले हेलिकप्टरको नयाँ […]

विकट गाउँमा विद्युत ट्रान्सफर्मर पुर्‍याउन हेलिकप्टर चार्टर्ड

नेपाली कांग्रेस बकैया गाउँपालिका कार्यसमितिको पहलमा हेलिकप्टर चार्टर्ड गरी दरबारडाँडामा ट्रान्सफर्मर पुर्‍याइएको छ ।

वडा सचिवहरू हेलिकप्टर चार्टर्ड गरेर कार्यक्षेत्र फर्के

धादिङको हिमाली क्षेत्रमा क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकाका वडा सचिवहरू हेलिकप्टर चार्टर गरेर बुधवार कार्यक्षेत्र फर्केका छन् । काठमाडौंबाट आएको हेलिकप्टरले धादिङबेसीबाट पाँच जना वडा सचिवहरूलाई सेर्तुङस्थित रुविभ्याली गाउँपालिका कार्यालय पु¥याएको हो । छ वटा वडा रहेको यस पालिकामा ५ जना सचिवले कामकाज सम्हाल्दै आएका छन् ।वडा नं. १ र २ कपिल सुवेदी, वडा नं. ३ […]

अस्पताल शिलान्यास गर्न प्रदेश मन्त्रीले गरे हेलिकप्टर चार्टर

१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् । सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली …

कोरोना पुष्टि भएपछि कांग्रेसका नेता मन्सुरलाई हेलिकप्टरमा काठमाडौं लगियो

१९ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुर उपचारका लागि हेलिकप्टरमा काठमाडौं गएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर उनी काठमाडौं गएका हुन् । केही दिनदेखि …

वीरगञ्जका नेकपा नेता उपचार गर्न हेलिकप्टर चार्टर्ड गरेर काठमाडौंमा

२१ साउन, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका नेता अरबिन्द सिंहको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं आएका छन् । बुधबार एअर डाइनेस्टिको हेलिकप्टर चार्टर्ड गरी उनी काठमाडौं आएका हुन् । श्वास प्रश्वासमा समस्या देखिएपछि …