पर्यटकीय रुटको हेलिकप्टर चार्टर्ड भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ । काठमाडौँबाट पर्यटकीय रुटमा गरिने हेलिकप्टर चार्टर्डको भाडा बढेको छ । बढेको भाडादर आगामी १५ असोज २०७९ ९१ अक्टोबर २०२२०बाट लागू हुने वायुसेवा सञ्चालक सङ्घ, नेपालले जानकारी दिएको छ । सङ्घले नयाँ भाडादर १२ भदौमा तय गरेको हो । हवाई इन्धनको मूल्य तथा अमेरिकी डलरको एक्स्चेन्ज रेटमा भएको वृद्धिलाई दृष्टिगत गरी सङ्घले हेलिकप्टरको नयाँ […]