वीरगञ्जका नेकपा नेता उपचार गर्न हेलिकप्टर चार्टर्ड गरेर काठमाडौंमा

२१ साउन, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका नेता अरबिन्द सिंहको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं आएका छन् । बुधबार एअर डाइनेस्टिको हेलिकप्टर चार्टर्ड गरी उनी काठमाडौं आएका हुन् । श्वास प्रश्वासमा समस्या देखिएपछि …