वडा सचिवहरू हेलिकप्टर चार्टर्ड गरेर कार्यक्षेत्र फर्के

धादिङको हिमाली क्षेत्रमा क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकाका वडा सचिवहरू हेलिकप्टर चार्टर गरेर बुधवार कार्यक्षेत्र फर्केका छन् । काठमाडौंबाट आएको हेलिकप्टरले धादिङबेसीबाट पाँच जना वडा सचिवहरूलाई सेर्तुङस्थित रुविभ्याली गाउँपालिका कार्यालय पु¥याएको हो । छ वटा वडा रहेको यस पालिकामा ५ जना सचिवले कामकाज सम्हाल्दै आएका छन् ।वडा नं. १ र २ कपिल सुवेदी, वडा नं. ३ […]