काठमाडौँ– गैरसांसद गोविन्द बन्दी (कोइराला) एकाएक कानुन मन्त्री बनेपछि त्यसले पुनः राजनीतिक वृत्त तताएको छ । बन्दी कसको कोटामा मन्त्री बने र किन मन्त्री बने भन्ने आम चासो बनेको छ ।
बन्दी माओवादी र एकीकृत समाजवादीको साझा पात्र भएको खुलेको छ । उनलाई मन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्...