न्युयोर्क फिल्म एकेडेमी र नेपाल फिल्म क्याम्पसबीच सहकार्य

नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण आसपी सहकार्यबारे सम्झौता भएको छ । फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको पहुँच अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनका लागि अमेरिकाको चर्चित फिल्म कलेजसँग सम्झौता गरिएको...

सम्बन्धित सामग्री

नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच सम्झौता

काठमाडौँ । नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबीच चलचित्र निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ, उपसभापति जिम मिलर र क्याम्पस प्रमुख शिशिर उप्रेतीबीच उक्त सम्झौता भएको हो ।

नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच सम्झौता

प्रमुख उप्रेतीले भने, ‘हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक तथा प्राविधिक हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ।’

नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच यस्तो सम्झौता – देशसञ्चार

काठमाडौँ- नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबीच सहकार्यका लागि स‍म्झौता भएको छ। नेपाल फिल्म क्याम्पसले शुक्रबार एक कार्यक्रम आयोजना

फिल्म ‘दोख’को ट्रेलर रिलिज

काठमाडौँ। असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीस्थित नेपाल फिल्म क्याम्पस (स्टुडियो थिएटर)मा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको ट्रेलर सार्वजनिक गरिएको हो।

अमेरिकामा अध्ययनरत विद्यार्थीद्वारा सिनेमा पढ्नेलाई छात्रवृत्ति

काठमाडौँ- अमेरिकाको आर्लिङटन, टेक्सस स्थित विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ अध्ययनरत नेपाली विद्यार्थीहरूले ‘नेपाल फिल्म क्याम्पस’मा फिल्म स्टडिज स्नातक तह अध्ययन गरिरहेका २ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले बताएका छन्। उनीहरूले दुई गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरी ६ महिनाको सम्पूर्ण कलेज शुल्क तिरिदिने भएका हुन। हरेक वर्ष परीक्षा उत्तीर्ण गरे त्यो छात्रवृत्ति ४ वर्षसम्म […]

सञ्चालनमा आयो सत्यमोहन जोशी स्टुडियो थिएटर

काठमाडौं: ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ आजबाट सञ्चालनमा आएको छ। गौशालास्थित पिङलास्थानमा आज उद्घाटन गरिएको हो। नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त सहकार्यमा ‘स्टुडियो थिएटर’सुरू भएको हो। फिल्म क्याम्पसका प्राध्यापक शिशिर उप्रेती, नेपाल संगीत विद्यालयका संस्थापक सन्तोष शर्मा र एक्टर्स स्टुडियो नेपालका कलात्मक निर्देशक अनुप बरालले संयुक्त रूपमा थिएटरको उद्घाटन…

राजधानीमा सुरु भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोले देखाउँदै छ ‘कथा कस्तुरी’

काठमाडौँ- राजधानीमा बिहीबारदेखि नयाँ नाटक घर ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ सञ्चालन भएको छ। गौशाला पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पस तथा संगीत विद्यालय परिसरमा नयाँ नाटकघर सुरु भएको हो। बिहीबार उक्त नाटकघरमा दिया मास्केद्वारा निर्देशित तथा आख्यानकार नयनराज पाण्डेको कथा ‘सर्पदंश’मा आधारित नाटक ‘कथा कस्तुरी’को पहिलो प्रदर्शन गरिएको छ। ‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’को प्रस्तुतिमा एक्टर्स स्टुडियोकै उत्पादनहरु […]