समानुपातिक तर्फको बन्दसूची सहमतिमा तयार पारेको कांग्रेसकाे दाबी

काठमाडौँ- नेपाली कांग्रेसले आसन्न निर्वाचनको समानुपातिक सूची सर्वसम्मत रूपमा नै तयार भएको स्पष्ट पारेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानुपातिक सूची एकलौटी रूपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र सर्वसम्मत रूपमा नै सूची तयार पारिएको दाब...

सम्बन्धित सामग्री

प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रद

कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ । दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो । आयोगमा यसअघि सुदूरपश्चिममा ५० दल र कर्णाली प्रदेशमा ४९ दलले समानुातिकमा सहभागि हुने निवेदन दिएका थिए । आइतबार र सोमबार आयोगमा बन्दसूची बुझाउँदा सुदूरपश्चिममा समानुपातिकको […]

आमनिर्वाचन २०७९: कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ । दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो ।

बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची

१८ कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फका सबै ११० सीटमै बन्दसूची पेश गरेको छ । रविन्द्र मिश्र र उज्जव थापा नेतृत्वको विवेकशील साझा पार्टीले भने २५ जनाको मात्रै नाम पेश गरेको छ । सबैलाई थाहा भएकै कुरा हो कि नयाँशक्ति पार्टीले समानुपातिक तर्फ एक दर्जन सिटहरुमा …