अभिनयका लागि आँचलले बनाइन् ओठमा घाउ !

पछिल्लो समय कलाकार आफ्नो चरित्रमा फिट हुन ठूलै मिहिनेत गर्न पछि पर्दैनन् । चरित्रकै लागि केही अभिनेत्रीले आफ्नो कपालको बलिदान दिएको बिषय मिडिया लुकेको छैन । अभिनयकै लागि तौल घटाउने र बढाउने गर्नु सामान्य नै हो ।तर, अभिनेत्री आँचल शर्माले भने अभिनयका लागि ओठमा घाउ बनाएकी छन् । मंगलबार एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको ‘एउटा सपना छ’ बोल रहेको गीतको भिडियोमा सार्वजनिक गरिएको थियो । जसमा उनको ओठमा घाउ देख्न सकिन्छ ।कार्यक्रममा भिडियो सार्वजनिक पछि पत्रकारले भिडि