गिरिराजमणिमाथि आरोप लगाउने भगतले गरे आत्मालोचना

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शहीदको सालिक भत्काएको भन्दै सुरु भएको विवाद अन्त्य भएको छ । प्रदेश २ को समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेता सत्यनारायण भगतले महोत्तरीको खयरमारामा रहेको शहीद रामवृक्ष यादवको शालिक स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भत्काउन लगाएको आरोप लगाएका थिए । पोखरेललाई कारबाही गर्नुपर्ने उनको माग थियो […]

सम्बन्धित सामग्री

कुस्ती महासंघका अध्यक्ष सिंहविरुद्ध महिला पहलवानले फेरि सुरु गरे हडताल

भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण सिंहमाथि महिला पहलवानलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउने पहलवानहरूले जन्तर मन्तरमा धर्ना जारी राखेका छन् । आइतबार दिउँसोदेखि नै पहलवानहरूले दिल्लीको जन्तर मन्तरमा सिंहको विरोध गरिरहेका छन्। बृजभूषण सिंहविरुद्ध उजुरी गरेको तीन महिना भइसक्दा पनि न्याय नपाएको पहलवानहरूले बताएका छन् । अहिलेसम्म एफआईआर दर्ता भएको छैन । पहलवानहरूले भने, “हामीलाई […]

परमादेशबाट बनेको सरकार भनेर ओलीले झुठ प्रचार गरे : माधव नेपाल

१ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन् । लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं-२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले […]

सरकारप्रति ओलीले लगाउने लाञ्छना आपत्तिजनक : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाए ।लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं–२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष  नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी समेत गरे । तत्कालीन

क्वाडका नेताहरूले चीनले अराजकता देखाएको आरोप लगाउँदै अंकुश लगाउनेबारे गरे छलफल

एजेन्सी, १८ जेठ । क्वाड्रीलेटरल सिक्योरिटी डायलग (क्वाड) का सदस्य देशहरू भारत, अमेरिका, जापान र अस्ट्रेलियाका शीर्ष नेताहरूले चीनमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनीहरुले चीनको यस्तो प्रवृत्तिलाई अराजकता भन्दै अंकुश लगाउनेबारे विचार विमर्श गरेका छन्। हालै सम्पन्न क्वाडको शिखर सम्मेलनमा चीनको तानाशाही प्रवृत्तिलाई लिएर चिन्ता व्यक्त गर्दै त्यसमाथि अंकुश लगाउने तरीकाहरूमाथि पनि […]

रेनुजीले जितिसक्नुभयो, जित्नुहुन्न भनेर आरोप लगाउने? : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुरमा गठबन्धनबाट उम्मेदवार रहेकी रेनु दाहाललाई जिताउन अपिल गरेका छन्। गठबन्धनले आयोजना गरेको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। रेनु दाहाल सबैभन्दा राम्रो काम गर्ने जनप्रतिनिधि भएको उल्लेख गर्दै षड्यन्त्र भएमा कांग्रेसलाई समेत घाटा हुने तर्क गरे। ‘उहाँ…

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि नै प्रतिबन्ध : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन् । रसियाले युक्रेनमा अतिक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको भनाई सार्वजनिक भएको हो । उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ । त्

एन्फा उपाध्यक्ष नेम्वाङमाथि छानबिन गर्न प्रशिक्षक अलमुताइरीले दिए निवेदन

१४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र आफूलाई आरोप लगाउने सञ्चारकर्मीमाथि छानविन गर्न एन्फामा निवेदन दिएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फामा निवेदन दिएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे । ‘यसअघि नै पत्रकार र उपाध्यक्षले पनि प्रशिक्षकमाथि छानविन […]

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता माधव नेपालका कारण निम्तिएको आरोप लगाएकी छिन्। आज देखापढीसँग कुरा गर्दै नेता ज्ञवालीले भनिन्, “प्रचण्डलाई दोष दिएर के हुन्छ? हाम्रो घर (एमाले) र सरकारमा आगो लगाउने काम माधव नेपालले गरे।” प्रचण्डसँग पिरती बसेको कारण माधव नेपाललाई एमालेको माया कम भएको उनको भनाइ छ।