अझै मोबाइल नेटवर्कको समस्या

मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुहुन्छ । उहाँसँग स्मार्ट फोन नभएको होइन । उहाँले भन्नुभयो, “फोन मात्र स्मार्ट भएर नहुने रहेछ, मोबाइलको टावर नै आउँदैन, कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले काम गर्छ । त्यसैले दुर्गममा यही फोन प्रयोग गर्ने गरेको छु ।”

सम्बन्धित सामग्री

सोलुखुम्बुमा मोबाइल नेटवर्कमा समस्या, टेलिकम बेखबर

करिब तीन दिनयता टेलिकमको मोबाइल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रष्ट नसुनिने, फोन काटिने लगायतका समस्या देखिएको प्रयोगकर्ताहरूको गुनासो छ ।

मोबाइल पानीमा खसे के गर्ने ?

मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू पानीका कारण बिग्रने समस्या आउने गर्छन् । यद्यपि सामान्य सावधानीले मात्रै पनि पानीबाट मोबाइल जोगाउन सकिन्छ । यस्ता छन् केही टिप्स: मोबाइल बन्द गर्नुहोस् यदि तपाईंको मोबाइल पानीमा खसेको छ भने त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ । यदि यस्तो गर्नु भएन भने पानीका कारण फोनको चिपमा भएको सर्किटहरू आपसमा जोडिन सक्ने सम्भावना हुन्छ, जसकारण तपाईंको मोबाइल खराब हुन सक्छ । साथै फोनमा स्पार्किङको समस्या पनि आउन सक्छ । यस्तो अवस्थामा फोनमा भएका सम्पूर्ण पाटपुर्जाहरू तुरुन्तै हटाउनुपर्छ ।  ब्य...

किन आउँछ टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्डकल ?

नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।यस्ता घटना सम्भवतः ग्राहकको मो

मोबाइल र कम्प्युटरको स्क्रिनमा बस्नेलाई ‘ड्राइ आइ’ को समस्या, कसरी बच्ने ?

आँखामा पीडा हुने, घोच्ने, पोल्ने, रातो हुने र थकान महसुस हुनुलाई ‘ड्राइ आइ’ को समस्या भन्ने गरिन्छ । अप्टोमेट्रिस्ट डा. स्याम बर्नका अनुसार आँखामा यस्तो समस्या आउनुको पछाडि दुई वटा कारण रहेका छन् । पहिलो कारण आँखा सुन्निनु र अर्को डिजिटल आई स्ट्रेन हो । अमेरिकी स्वास्थ्य एजेन्सी (CDC ) ले कम्प्युटर, मोबाइल र ल्यापटपमा बस्दा ६६ प्रतिशत कम झिम्क्याइन्छ । एक रिपोर्टका अनुसार पछिल्लो दुई वर्षमा लकडाउनको परिस्थितिका कारण धेरै जस्तो बालबालिका दिनभर कम्तीमा ४ घण्टा स्क्रिनमा बिताउने गर

मोबाइल वालेटमा टेलिकमको रिचार्ज नहुने समस्या, अनलाइन भुक्तानी प्रभावित

मोबाइल वालेटहरुमा नेपाल टेलिकमको रिचार्ज गर्न समस्या हुदा अनलाइन भुक्तानीमा प्रभाव परेको छ ।  बिहीबार विहान ६ बजेदेखि वालेटहरुमा रिचार्जको समस्या देखिएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले विहान ६ बजेदेखि यस्तो समस्या आएको बताए ।  ‘यो नेपाल टेलिकममा देखिएको प्रावधिक समस्या हो,’ सापकोटाले भने, ‘एकआधा घण्टामा समस्या समाधान होला ।’ वालेटहरुमा...

मोबाइल पानीमा खस्यो ? यसो गर्नुस्

वर्षात‍्को मौसम शुरू भएको छ । जब-जब मनसुन सुरु हुन्छ, तब-तब मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू पानीका कारण बिग्रने समस्या आउने गर्छन् ।  यद्यपि सामान्य सावधानीले मात्रै पनि पानीबाट मोबाइल जोगाउन सकिन्छ । यस्ता छन् केही टिप्स: मोबाइल बन्द गर्नुहोस् यदि तपाईंको मोबाइल पानीमा खसेको छ भने त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ । यदि यस्तो गर्नु भएन भने पानीका कारण फोनको चिपमा भएको सर्किटहरू आपसमा जोडिन सक्ने सम्भावना हुन्छ, जसकारण तपाईंको मोबाइल खराब हुन सक्छ । साथै फोनमा स्पार्किङको समस्या पनि आउन सक्छ । यस्तो अवस्थ...

प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

काठमाण्डाै – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैबाट समस्या

काठमाडौं : नेपाल टेलिफोनको मोबाइल फोनमा बिहानैबाट फोन नलाग्ने समस्या भएको छ। ग्राहकहरुले मोबाइलबाट फोन नलाग्ने, म्यासेज नजाने, ल्यान्ड लाइनबाट मोबाइल नम्बरमा फोन नजाने जस्ता समस्या देखिएको गुनासो गरेका छन्। समस्या देखिएपछि टेलिकमले नेटवर्क सञ्चालनका लागि प्रयास जारी राखेको जनाएको छ।

टेलिकमको मोबाइल सेवामा समस्या, लाग्दैन फोन

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । केही समययता देखि नै देखिएको समस्या बुधवार बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको हो । टेलिकमका एक अधिकारीका अनुसार के कारण समस्या देखिएको भन्ने थाहा नभएको जनाइएको छ । मोबाइल सेवामा समस्या देखिएपछि लाखौँ सेवाग्राही मर्कामा परेका छन् । त्यसो बेला […]