टेलिकमको मोबाइल सेवामा समस्या, लाग्दैन फोन

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । केही समययता देखि नै देखिएको समस्या बुधवार बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको हो । टेलिकमका एक अधिकारीका अनुसार के कारण समस्या देखिएको भन्ने थाहा नभएको जनाइएको छ । मोबाइल सेवामा समस्या देखिएपछि लाखौँ सेवाग्राही मर्कामा परेका छन् । त्यसो बेला […]

सम्बन्धित सामग्री

सोलुखुम्बुमा मोबाइल नेटवर्कमा समस्या, टेलिकम बेखबर

करिब तीन दिनयता टेलिकमको मोबाइल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रष्ट नसुनिने, फोन काटिने लगायतका समस्या देखिएको प्रयोगकर्ताहरूको गुनासो छ ।

टेलिकमको ‘भ्वाइस’ सेवामा समस्या, टेलिकम भन्छ – एकैछिन मात्रै हो

पछिल्ला दिनमा नेपाल टेलिकमको ‘भ्वाइस’ सेवामा समस्या देखिएको छ । टेलिकमको मोबाइल नेटवर्कमा कहिले फोन नलाग्ने, कहिले फोनमा बोलिरहँदा बीचमै सम्पर्क टुट्ने समस्याले उपभोक्ता हैरानीमा परेका छन् ।  काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत टेलिकमको सीममा समस्या देखिएको छ ।  ‘टेलिकमको सीममा बोल्दाबोल्दै फोन काटियो,’ एक प्रयोगकर्ताले लोकान्तरसँग भने ।  यो समस्या एक जनाको मात्र होइन, धेरै उपभोक्ताले यस समस्याबाट प्रभावित भएको गुनासो गरेका छन् ।  साधारण समयमा नेटवर्क देख...

टेलिकम प्रवक्ता भन्छन्–मोबाइलमा फोन नलाग्ने समस्या समाधान भइसक्यो, भएको के हो ?

नेपाल टेलिकमको मोबाइल फोन नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले बुधबार बिहान साढे ६ बजेतिरदेखि टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएकोमा प्राविधिकहरूले सेवा पूर्ववत् अवस्थामा फर्काएको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार भीओएलटीईमा समस्या देखिएको हो । ‘बिहान करिब साढे ६ बजेतिरदेखि अवरुद्ध भएको सेवा सुचारु भइसकेको छ’, उनले रातोपाटीसँग भने, ‘मोबाइलमा भीओएलटीई सेवा भएकाहरुमा समस्या दिएन, त्यो बाहेकका जीएसएमकाे भ्वाइ

एनटिसीको जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान

९ असार, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ । टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो । नेपाल टेलिकमका सूचना अधिकारी तिलक शर्माका अनुसार अहिले त्यो समाधान भएको छ । फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु […]

प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

काठमाण्डाै – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैबाट समस्या

काठमाडौं : नेपाल टेलिफोनको मोबाइल फोनमा बिहानैबाट फोन नलाग्ने समस्या भएको छ। ग्राहकहरुले मोबाइलबाट फोन नलाग्ने, म्यासेज नजाने, ल्यान्ड लाइनबाट मोबाइल नम्बरमा फोन नजाने जस्ता समस्या देखिएको गुनासो गरेका छन्। समस्या देखिएपछि टेलिकमले नेटवर्क सञ्चालनका लागि प्रयास जारी राखेको जनाएको छ।

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

न्युज अफ नेपाल, काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन् । टेलिकमले मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी दिएको छ । केही समयपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ। […]

चार दिनदेखि फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : अप्टिकल फाइबर काटिदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले मोवाइल फोन, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ।फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्। फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविह