कर्णालीकाे पीडा: वर्षाले अभ्यास बिथोल्यो, प्लेन चार्टर्ड गरेर खेलाडी पोखरामा

काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुदको औपचारीक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ। खेलकुदको महाकुम्भमा भाग लिन ६ हजारभन्दा बढी खेलाडी मैदानमा छन्। योबीचमा अन्य प्रदेशका खेलाडी सहज रूपमा पोखरा आइपुगे पनि कर्णाली प्रदेशको संघर्ष भने फरक छ। सिमित पूर्वाधारमा तयारी गरेको कर्णालीलाई नवौँ राष्ट्रिय खेलकुदमा सहभागितानै कठिन बन्यो। प्रतियोगिता अघिको खराब मौसमका कारण कर्णालीका खेलाडीले करिब […]