काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको सुरुवातमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याटरले नै रन बनाउन संघर्ष गरेका छन् । सुरुवाती १० खेल सम्पन्न हुँदा ब्याटिङ प्रदर्शनमा विदेशी खेलाडी हावी देखिएका छन् । हालसम्म प्रतियोगितामा ७ खेलाडीले १ सयमाथि रन बनाएका छन् । पोखरा एभेन्जर्सका कुशल मल्ल मात्रै एक सय माथि रन बनाउने नेपाली […]