विराटनगर : नेपालको परिवेशमा हेर्ने हो भने भौतिक संरचना अभाव, प्रशिक्षकको अभाव र खेलकुद क्षेत्रमा हुने विविध राजनीतिक चलखेलले सम्भावना बोकेका कैयौँ खेलाडी खेल क्षेत्रबाटै पलायत हुन बाध्य हुने गरेका छन्।यस्तै खेल जीवनको नदीमा आइपर्ने संघर्ष र चुनौतीका यस्तै बाढीमा हेलिँदै सम्भावनाको बाटो खोजिरहेका मोरङ कटहरीका उसु खेलाडी २७ वर्षीय रक्कि राजवंशी कुनै वेला आफ्नो दिन पनि आउला आशमा छन्।त्यसो त उनी ०७० मा भएको लुम्बिनी च्याम्पियनशिपका गोल्ड मेडलिस्ट हुन्। विसं २०६८ सालम