यस वर्षको ‘महालक्ष्मी साहित्य पुरस्कार’ साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । २०५९ देखि निरन्तर महालक्ष्मी विकास बैंकले प्रायोजन गर्दै आएको ५१ नगद हजार राशिको ‘महालक्ष्मी...
काठमाडौं । साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयाजना गरेर साहित्य सन्ध्याले साहित्यकार उमेश उपाध्यायलाई साहित्य सन्ध्या पुरस्कार २०७९, साहित्यकार खेमराज निरौलालाई साहित्य सन्ध्या सहभागिता पुरस्कार २०७९, स्नायु रोग विशेषज्ञ वसन्तराज पन्तलाई साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मान गरेको छ । त्यसैगरी, बाल प्रतिभा गोमा कामीलाई साहित्य […]
यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोरलाई प्रदान गर्ने निर्णय गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिको निर्णय अनुसार वि.सं. २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार ज्ञवालीको अर्को भोर कथासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरिएको हो ।वि.सं. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्द
साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।साहित्य परिषद् भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा उनका योगदानलाई पनि उल्लेख गरिएको छ । परिषद्ले भदौ २३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रममा
२५ कात्तिक, काठमाडौं । युद्ध साहित्य पुरस्कार कोषले केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई ‘युद्ध साहित्य पुरस्कार २०७८’ प्रदान गर्ने घोषणा गरेको छ । यो पुरस्कार सन् २०२२ मा एक भव्य कार्यक्रमको आयोजना गरी प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशी ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ […]