बिहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएको मन्त्रालय सम्बन्धीप्रश्नको जवाफदिँदै मन्त्री शर्माले करको दर परिर्वतन गर्दा कुनै किसिमको राष्ट्रघात नगरेको बताएका हुन्। उनले राजश्वका दरहरु परिवर्तन गर्ने आवश्यकप्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरु र सचिवसह...