मृतकका परिवारलाई राहत

बैतडी : गत कात्तिक पहिलो साता पहिरोमा परेर बैतडीमा मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट राहत वितरण गरिएको छ।पहिरोमा परी मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सुर्नया गाउँपालिकाका एक परिवारलाई गरी ७ लाख रुपैयाँ राहत वितरण गरिएको हो।पहिरोबाट परेर शिवनाथमा एकै परिवारका दुई गरी तीन र सुर्नयामा एकजनाको गरी चारजनाको मृत्यु भएको थियो।चारैजनालाई गरी सरकारका तर्फबाट राहतस्वरूप सात लाख उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।सरकारले प्रत्येक मृतकका पर

सम्बन्धित सामग्री