तनहुँ – जिल्ला स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको […]