आईसीसी ओडीआई वरीयतामा नेपालका तीन जना ब्याटर

नेपाली ब्याटरमध्ये सबैभन्दा राम्रो स्थानमा ओपनर आसिफ शेख छन् । उनी ७२औँ स्थानमा छन् । उनी नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।