नेपालमा ११ वटा विश्वविद्यालय छन् । ती ११ वटै विश्वविद्यालयमा हरेक वर्ष साढे लाख भन्दा बढी विद्यार्थी पढ्छन् । तीमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा पढ्छन् । त्रिभुवन विश्वविद्यालयमा मात्रै ३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गत वर्ष नेपालका विश्वविद्यालयमा ४ लाख ४१ हजार ८१९ विद्यार्थीले अध्ययन गरेका थिए । ती मध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयबाट ३ लाख ३५ हजार ५४३ विद्यार्थीले अध्ययन गरेका थिए । विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन अनुसार काठमाडौँ विश्वविद्य