कम्युनिस्टभन्दा लोकतान्त्रिक शक्ति बलियो हुन्छ : खाण

एमाले–माओवादीको वाम गठबन्धनलाई भन्दा अबको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जनताले समर्थन गर्ने दाबी कांग्रेसले गरेको छ । दुईतिहाइ बहुमत ल्याएर संविधान परिवर्तन गर्छौँ र ५० वर्ष सरकार चलाउँछौँ भन्ने वाम गठबन्धनका नेताको घोषणाले मतदातामा नकारात्मक असर परेको निष्कर्ष कांग्रेसले निकालेको हो । कांग्रे

सम्बन्धित सामग्री

सार्वजनिक भए बालकृष्ण खाण !

काठमाडौं– कांग्रेस नेता बालकृण खाण जेलमुक्त भएपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका छन् । कांग्रेस महासमिति बैठकमा देखा परेका उनी कसरी सक्रिय हुने हुन काङ्ग्रेसजनले उत्सुकतापूर्वक हेरिरहेका छन् ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना कैद सजाय भोगेका खाण पाटन उच्च अदालतको आदेशपछि धरौटीमा मुक्त भएका थिए ।  पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनी कुनै […]

४५ लाख बुझाएर रिहा भए खाण

काठमाडौं – पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै खाण ७ महिनापछि थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण वैशाख २७ गते पक्राउ परेका थिए । बिहीबार उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । मंसिर १५ गते […]

गृहमन्त्री खाण दीपक बोहोरासँग पराजित

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण दीपक बोहोरासँग पराजित भएका छन् । रुपन्देही ३ मा बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाण एमालेका दीपक बोहोरासँग पराजित भएका हुन् ।  २६८१ मतले पछि पर्दै खाण पराजित भएका हुन् । बोहराले ३६,७१७ मत ल्याउन सफल भए भने खाणले केबल ३४,०३६ मत पाए ।

गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

रुपन्देही कांग्रेस सभापतिमा खाण निर्विरोध

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध चयन भएका छन् । नगर र क्षेत्र अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच निर्वाचन र कुटाकुटसमेत भएको रुपन्देहीमा जिल्ला नेतृत्व भने सर्वसम्मत चयन भएको...

रुपन्देही आउँदै गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाण सोमवार गृहजिल्ला रुपन्देही आउँदै छन् । गृहमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।  खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा आउन लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनी १० बजे भैरहवा विमानस्थलमा झर्नेछन् ।  कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाण बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ । उनको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको रज्जाकले बताए ।

गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

१८ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका […]

कांग्रेसबाट खाण र कार्की, माओवादी केन्द्रबाट शर्मा र भुसाल मन्त्री बन्ने

कांग्रेसबाट वालकृष्ण खाण  र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने भएका छन् । पूर्व रक्षामन्त्री खाण र पूर्व अर्थमन्त्री कार्की दुबै कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन् ।  खाणले गृहमन्त्रालय र कार्कीले कानुन मन्त्रालय...