४ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संघीयताको पुनविचारको विषयमा कुरा उठेको छ । प्रदेशको सरकार र सांसदलाई नागरिक तहबाट मन नपराएकाले यस विषयमा पार्टीले सोच्नु पर्ने केन्द्रीय सदस्य तारामान गुरुङले बताए । ‘प्रदेशको सरकार र सांसद गाउँ गाउँ र घर घरमा मन पराइएको छैन । रुचाइएको छैन’, उनले भने । संविधानको धारालाई […]