पारस बागमती प्रदेशको अध्यक्षमा लड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को आगमी चुनावमा बागमती प्रदेशको अध्यक्ष पदमा लड्ने भएका छन् । नेपालका सर्वाधिक सफल कप्तान पारसले हाम्रो खेलकुदसँग कुराकानीमा आफूले बागमती प्रदेशको चुनावमा लड्न तयारी गरिरहेको बताएका छन् । पारसले केन्द्रिय चुनावका लागि भने हालसम्म केहि नसोचेको र प्रदेशको चुनावपछि मात्रै […] The post पारस बागमती प्रदेशको अध्यक्षमा लड्ने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

पारस वागमती प्रादेशिक क्रिकेटका अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल क्रिकेटर पारस खड्का बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । पारस प्रत्याशि उमेश पियालाई ९ भोटले हराउँदै अध्यक्ष पदमा जितेका हुन् । कुल ३७ मत भएको बागमती प्रदेशको चुनावमा पारसले २३ र उमेश पियाले १४ भोट प्राप्त गरे । पारसको पुरै प्यानल नै बागमतीको अध्यक्षमा विजयी […]

अब ममाथि नै प्रश्न उठ्छन्: पारस खड्का

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैं माथि आउने बताउँछन्।

अब ममाथि नै प्रश्न उठ्छन्: पारस खड्का

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैं माथि आउने बताउँछन्।

यी हुन् क्यानको प्रदेश र जिल्ला जित्ने सबै अध्यक्षहरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान)को जिल्ला र प्रादेशिक संघको चुनाव सम्पन्न भएको छ । क्यानका सदस्यता प्राप्त ४५ जिल्ला र सातै प्रदेशको चुनाव सकिएको छ । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्ष पदमा जितेका छन् । पारसले काठमाडौं जिल्लाको सदस्य हुँदै बागमतीको अध्यक्षमा लडेका थिए । […] The post यी हुन् क्यानको प्रदेश र जिल्ला जित्ने सबै अध्यक्षहरु first appeared on हाम्रो खेलकुद.

बागमती क्रिकेट संघको अध्यक्षमा पारसले उम्मेद्वारी दिने

ललितपुर : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेद्वा‍वारी दिने घोषणा गरेका छन्। नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा चर्चित र भाग्यमानी कप्तानका रुपमा पारसलाई लिने गरिन्छ। काठमाडौँको बालुवाटारमा शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेद्‍वारी दिने औपचारिक घोषणा गरेका हुन्।यसअघि नै उनले अनौपचारिक रुपमा बागमतीको अध्यक्षमा उठ्ने संकेत गरिसकेका थिए। उनले बागमती प्रदेशका ४ जिल्लाको समर

‘मेरो लक्ष्य नेपाली क्रिकेटको विकास हो’ – पारस खड्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले आफ्नो लक्ष्य सबै पक्षलाई एक ठाउँमा ल्याउँदै क्रिकेट विकास गर्ने रहेको बताएका छन् । भदौ १५ गते हुने बागमती प्रदेशको चुनावमा पारसले आफू अध्यक्षमा लड्ने बताएका छन् । पारसलाई बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले समर्थन गर्ने बताएका […] The post ‘मेरो लक्ष्य नेपाली क्रिकेटको विकास हो’ – पारस खड्का first appeared on हाम्रो खेलकुद.

पारसले बागमती प्रदेशको क्रिकेट टिम हेर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह […]

बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मा पारसलाई

१३ भदौ, काठमाडौं । क्रिकेटर पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मेवारी पाएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको छ । प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश […]

पूर्व कप्तान पारसले पाए बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मा

काठमाडौँ । पारस खड्काले नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको हो ।  प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र […]

पूर्व कप्तान पारसलाई बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मा

पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको हो । प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भूमिका खेल्नेछन् । बागमतीले नवौं राष्ट्रिय खेलकुदमा क्रिकेट खेलमा स्वर्णको सम्भावना देखेको छ । सोही अनुसार