सामुदायिक विद्यालयमा प्रधानाध्यापक पाउनै समस्या

१४ असार, डोटी । ‘पहिले पहिले प्रधानाध्यापक हुनका लागि हानथाप हुन्थ्यो, आफू कसरी प्रधानाध्यापक हुने भन्ने जुक्तिमा लागेका हुन्थे सामुदायिब बिद्यालयका शिक्षकहरु । तर, अचेल प्रधानाध्यापक पाउनै गार्‍हो भएको छ । शिक्षकहरुले प्रधानाध्यापक हुन मानिरहेका छैनन् ।’ बझाङ जिल्लाको थलारा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रायभान ओलीको अनुभव हो यो । एक वर्षको दौरानमा एक विद्यालमा […]

सम्बन्धित सामग्री

कर्णालीमा विषयगत शिक्षक पाउनै मुस्किल

डोल्पाको काइके गाउँपालिका–३ स्थित अरनिको साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले माध्यमिक तहको अंग्रेजी विषय शिक्षकका लागि दुईपटक विज्ञापन गरिसक्यो । अहिलेसम्म विद्यालयले शिक्षक पाउन नसकेको विद्यालयका प्रधानाध्यापक गोविन्द घर्तीले बताए ।

सामुदायिक विद्यालय : जहाँ भर्ना पाउनै मुस्किल छ

बाँकेको नेपालगञ्जस्थित धम्बोझी माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाउनु पर्छ । विद्यार्थीको चाप थेग्न नसकेपछि यसवर्षको विद्यार्थी भर्ना कार्यक्रम बन्द गरिएको प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिनुभयो ।