तिनाउमा यस्तो बन्नेछ ४ लेनको सिग्नेचर पुल

अहिलेको पुल नभत्काई त्यसको साइडमा बन्ने यो पुल ४२१ मिटर लम्बाइ र ४ लेनको बन्ने छ।