एनपीएल नेपालको हट टपिक हो, पर्यटनमा पनि ठूलो प्रभाव पारेको छु
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ । आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । खेल चार बजेदेखि टियू क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
एनपीएलले क्रिकेटको विकास मात्र नभइ समग्रमा अर्थतन्त्र चलायमान …