काठमाडौं- जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा हालसम्म २४ खेल सकिएका छन् । लिग चरण अन्तिमतिर पुग्दाै गर्दा प्लेअफ समीकरण रोचक बनेको छ । हालसम्म सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । अब बाँकी एक स्थानका लागि पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, चितवन राइनोज र जनकपुर बोल्ट्सबीच रोमाञ्चक […]