‘व्यासभूमिलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने अभियानमा लागौँ’

कृष्ण न्यौपाने- दमौली : चार वेद अठार पुराणका रचयिता व्यासको जन्मभूमि दमौलीलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिइएको छ। व्यास अवतरण दिवस एवं गुरुपूर्णिमाको अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरुले हिन्दुहरुको आस्थाको थलो व्यासभूमिको थप प्रचारप्रसार आवश्यक रहेको बताए। सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य सरिता…

सम्बन्धित सामग्री

दोश्रो मुलपानी महोत्सव सुरु

काठमाडौँको मुलपानी क्षेत्रलाई थप परिचित गराउने उद्देश्यका साथ बुधवारदेखि मुलपानीमा दोश्रो मुलपानी महोत्सव २०७९।०८० सुरु भएको छ। श्री श्रृषेश्वर महादेव संरक्षण क्षेत्र परिसर समाज र मुलपानी युवा समाज मुलपानी ६ काठमाडौँको संयुक्त आयोजनामा मेला सुरु भएको हो।...

डीएनए जाँच गर्ने सहमतिसँगै निहारिकाले तोडिन् अनशन

५ भदौ, काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको […]

‘फरैना’ उपन्यासको प्रमोशनल गीत सार्वजनिक

विश्वका धेरै देशका धेरै भाषाका गीतलाई संगीतबद्ध गरेका विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले आफूलाई उपन्यासकारको रूपमा परिचित गराउने भएका छन्।...

जनकपुरधाममा ‘जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव’ आयोजना हुने

जनकपुरधाम : जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य–कला तथा नाट्य महोत्सव’ को आयोजना हुने भएको छ। मैथिली विकास कोषको आयोजनामा चैत २३ गते देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए। मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कलारुपको प्रर्दशन तथा विमर्श, साहित्यकला र कलाकारको प्रर्वद्धन…

आज वसन्त पञ्चमी, बालबालिकालाई अक्षरारम्भ गराउने उत्तम दिन

काठमाडौं, माघ २३। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने […]

ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्ने तीन ‘सामाजिक अभियन्ता’ पक्राउ

आफूलाई सामाजिक अभियन्ता भनी परिचित गराउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ज्वाला संग्रौला भनिने टीका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्याय छन् । प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध कुटपिट तथा...

कर्मचारीतन्त्र र नेपालमा प्रशासनिक क्रान्तिको खाँचो

मिश्रको पिरामिड तथा चीनको ग्रेटवाल निर्माणको समयदेखि नै सुरुवात भएको मानिने कर्मचारीतन्त्रको आदर्श प्रकारको व्याख्या गर्ने र परिचित गराउने काम भने सन् १९११ मा जर्मन समाजशास्त्री म्याक्स वेबरले गरेका हुन् । उनको आदर्श व्याख्या अगावै विभिन्न विद्वान एवं राजनीतिज्ञहरूले यसको तीव्र आलोचना गरिसकेका थिए । कर्मचारीतन्त्रलाई नकारात्मक प्रक्रियाकोरूपमा व्याख्या गर्ने होडबाजी नै चलिरह्यो । विश्वव्यापीरूपमा […]

निफमा अनुरागले भने–‘नेपालका हिमश्रृङ्खलाबाट प्रभावित छु’

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)’को चौथो संस्करण बिहिबारबाट सुरु भएको छ । नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यले यो महोत्सवको आयोजना हुँदै आएको छ । कोरोना महामारीका कारण अनलाइनको माध्यमबाट यो महोत्सवको आयोजना गरिएको […]

वातावरणमैत्री यातायातका साधनमा जोड

यातायातको क्षेत्रमा जति पनि विकृति–विसंगति देखिएका छन्, सायद अन्य विषयमा कमै मात्र चर्चा बनिरहेको छ । स्वतन्त्र मुलुक नेपाल सबैको परीक्षण गर्ने थलो बनेको छ । यहाँ औषधि, खाद्यान्न, उपकरण तथा नक्कली सर्टिफिकेटसमेत परीक्षण गराउने गरिएको विभिन्न अनुसन्धानले पुष्टि गर्दै आएको छ । हाम्रो देश जस्तोसुकै कुराको पनि प्रयोग गराउने पहिलो राष्ट्रका रूपमा परिचित बनेको […]