हिमाल उक्लियो डेंगी

धनगढी । केही वर्ष अघिसम्म पहाडी र हिमाली जिल्लामा लामखुट्टे पाइँदैनथे। तराईका जिल्लामा मात्र लामखुट्टे हुन्थे। पहाड र हिमाली जिल्लाका बासिन्दाले लामखुट्टेको कहर झेल्नुपर्थेन। तर, पछिल्ला वर्षहरूमा यो परिदृश्य बदलिएको छ, पहाडी र हिमाली जिल्लामा पनि लामखुट्टेको कहर बढ्न थालेको छ। लामखुट्टेको टोकाइबाट तराईका जिल्लामा मात्र हुने डेंगी संक्रमण अहिले फैलिएर हिमाल र पहाडमा पनि […]

सम्बन्धित सामग्री

हिमाल चढ्याे डेंगी : सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा सङ्क्रमण

उनले भने, 'म  गाउँ छोडेर अन्यत्र गएको छैन ।  पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ ।'

डेंगुको डर : गाडीसँगै लामखुट्टे पहाड र हिमाल चढे, अनि संक्रमण फैलियो

डेंगु भनेको एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टेमा हुने डेंगी नामको भाइरसका कारण यो रोगको संक्रमण हुन्छ । यो सेतो कालो रङको हुने भएकाले यसलाई ‘जेब्रा मोस्कुइटो’ पनि भन्छन । यो लामखुट्ट सफा पानीमा बस्छ । बिहान र बेलुकी बढी सक्रिय हुन्छ । सफा पानीमै बस्ने भएकाले यसले पानी जम्मा गरे...