प्रदेश १ को नाममाथि छलफल गर्न एमालेले बनायो समिति

२६ जेठ, विराटनगर । प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ । बिहीबार बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो । गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालिन सामाजिक विकास […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाममाथि छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

१७ फागुन, विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो । प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए । छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन् […]

प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय छलफल हुँदै

प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा बैठक बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहु

प्रदेश-१ को नामका लागि छलफल गर्न सभामुखले बोलाए बैठक

२ साउन, विराटनगर । प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । सभामुख भण्डारीले प्रदेशसभाको […]

प्रदेश १ : नामकरणका लागि छलफल शुरु

विराटनगर : प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु भएको छ।नामका लागि छलफल गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशको नामकरणसम्बन्धी छलफल आयोजना गरेको हो। ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै राजधानी मात्रै पाएको प्रदेश १ का प्रदेशसभा सदस्यका साथै सरकारमाथि नामकरणको  दबाब परेको छ।छलफलमा कांग्रेस दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई, एमाले दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य

प्रदेश १ : आर्थिक विधेयकमाथिको छलफल सकियो

प्रदेश १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराइन् ।अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला र सांस्कृतिक कार्यक्रमलाई करमा समेट्नुपर्ने सुझाव दिए ।  सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्बन्धमा प्रस्ट पार्नुपर्ने धारणा राख्दै ठे

प्रदेश १ : पदावधि सकिनै लाग्दा नामको विषयमा छलफल सुरु

विराटनगर : प्रदेश सरकार गठन भएको चार वर्षपछि प्रदेश १ को नाम राख्ने विषयमा सरकारले आज (मंगलबार)देखि औपचारिक छलफल सुरु गरेको छ।७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम टुंगो लगाएसँगै प्रदेश १ मा भने सुरसार नै नभएका वेला पहिलोपटक पाँच दलीय गठबन्धनले नाम राख्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेर औपचारिक छलफल सुरु गरेको छ।सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित गठबन्धनका दलह

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

सुर्खेत, फागुन १० । प्रदेश १ को नाम राख्नेबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशको नामाकारणमा अझै अलमलमा रहेको प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट प्रदेशको नामाकरणबारे सहमतिको तयारी गरिएको छ । ६ वटै प्रदेशले आफ्नो नाम […]

प्रदेश १ मा कोभिड १९ संक्रमणबारे सर्वदलीय छलफल

प्रदेश १ सरकारले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा शुक्रबार प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल आयोजना गरिएको हो ।छलफल कार्यक्रममा मुख्यमन्त्री राईले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधा

प्रदेश १ सरकारद्वारा ‘ओमिक्रोन’को सन्दर्भमा सरोकारवाला निकायसँग छलफल

मोरङ– कोभिड १९ को ओमिक्रोन भेरियन्ट नियन्त्रणका सन्दर्भमा प्रदेश १ सरकारले छलफल गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित नयाँ भेरियन्ट फैलन सक्ने सम्भावनाबारे सरोकारवाला निकायसँग सरकारले छलफल गरेको हो। छलफलका क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिडको नयाँ भेरियन्टका रुपमा देखापरेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए। छलफलमा मुख्यमन्त्री राईले भने, ‘हामी […]

प्रदेश–१ सरकारको बजेटमाथि छलफल सुरु

प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरू भएको छ । यही असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल सोमबारबाट सुरू भएको हो । प्रदेश–१ का सांसदहरूले प्रदेश सरकारले हचुवाको भरमा बजेट ल्याएको आरोप लगाएका छन् । सोमबारको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिँदै […]